Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
लगातार बसेको न्याय परिषद् बैठकसँगै उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
प्रधानन्यायाधीश तथा परिषद् अध्यक्ष सुशीला कार्कीसहित परिषदको शुक्रबार बसेको बसेको बैठक कुन समूहबाट कतिजना न्यायाधीश बनाउने भन्नेबारे मोटामोटी निश्कर्षमा पुगेको छ।
न्यायाधीश नियुक्तीको तयारी भइरहेका बेला दबाव र भनसुनका लागि न्यायापरिषद पदाधिकारीहरुको कार्यालय र घरमा आकांक्षीहरुको दौडधुप चलेको छ।
उच्च अदालतका लागि ८० जना न्यायाधीशको समूहगत कोटा निर्धारण भइसकेको छ । जिल्ला न्यायाधीशबाट ३७, कानून व्यवसायीबाट ३१, न्याय सेवाका उच्च अधिकृतबाट ६, सरकारी वकिलबाट ४ र कानून समूहबाट ३ जना न्यायाधीश सिफारिस गरिनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply