Ticker

6/recent/ticker-posts

हप्ताको पहिलो दिन सुनचाँदीको मुल्यमा बृद्धि

काठमाडौ, माघ ।
हप्ताको पहिलो दिन आईतबार सुनर चाँदी दुर्वको मुल्यमा सामान्य बृद्धि भएको छ । आईतबार नेपाली बजारमा छापावाल सुनको मूल्य ५४  हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ५४ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने ८ सय पुगेको छ। आईतबार नेपाली बजारमा चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि हुँदा सुनको मूल्यमा गिरावट आएको थियो। अहिले फेरि डलरको मूल्यमा आएको मन्दीसँगै सुनमा आकर्षण बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Post a Comment

0 Comments