Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

दाङ, २७ पुस । दाङको घो राहीमा  बुधवार एमालेले   विरो धसभा गर्ने भएको छ । प्रतिपक्षी दल ने कपा एमाले सहित विभिन्न साना दलहरुको  समर्थनमा घो राहीमा ¥याली तथा विरो धसभा हुन लागेको हो । सभालाई सम्बो धन गर्न ने कपा एमाले का सचिव योगेश भट्टराई, राष्ट्रिय जनमो र्चाका ने ता भै र  वराज रे ग्मी र   नेकपा माले का के न्द्रीय सदस्य महे न्द्र शाह दाङ आइसक्नुभएको  छ । सर  कार  ले  संविधान संशो धन प्रस्ताव संसदमा दर्ता गरे को  भन्दै  त्यसको  विपक्षमा एमाले सहितका दलहरुले  घो राहीमा बिरो ध र्याली गर्न लागे का हुन् ।
ने कपा एमाले सहित राष्ट्रिय जनमो र्चा, ने कपा माले लगायतका दलहरुको  ने तृत्वमा संविधान संशो धनको  बिरो धमा र्याली निकाल्ने  के न्द्रीय कार्यक्रम रहे को  बताइएको  छ ।
७५ वटै  जिल्लामा हुने  कार्यक्रमका लागि वक्ताहरुलाई खटाइएको  छ ।
यसै बीच बिरो धसभामा सहभागी हुन ने कपा एमाले का जिल्ला अध्यक्ष टीकाराम खड्का, राष्ट्रिय जनमो र्चाका अध्यक्ष रे शम विसी र   ने कपा माले का जिल्ला सचिव ने त्रप्रकाश पाण्डे यले  सबै मा आग्रह गर्नुभएको  छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply