Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विजयनगर, माघ ।
भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।
हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुप्रै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply