काठमाडौं, ७ माघ । न्याय नपाए अदालत जानू, न्यायाधीसले न्याय दिलाउँछन् । कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीशप्रति आस्था पनि उत्तिकै छ । कतिपयले न्यायाधीसलाई ईश्वरकै प्रतिमूर्ति मान्छन् ।
यो कथा तिनै न्यायमूर्तिको हो जो आँफै अन्यायको जाँतोमा पिधिँइरहेको छन् । एक होइन, दुई होइन, तीन होइन, ३२ बर्षदेखि । अझ आश्चर्य त सधैं अरुलाई न्याय दिने यी न्यायाधीसमाथि अन्याय गर्ने कुनै व्यत्ति होइन । स्वयं राज्य हो ।
उनी अर्थात न्यायापरिषद्मा कार्यरत न्यायाधीस प्रकाशकुमार काफ्ले । ३२ बर्षअघि न्यायधीस नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन् । उच्च अदालतका ८० जना न्यायाधीस नियुक्त हुदा समेत आफू नपरेपछि उनी न्याय माग्न अदालत आएका छन् । उनले आफूलाई अन्याय भएको दावी गर्दै सर्वोच्च अदालतमा गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ । आजको नागरिकमा खबर छ ।

0 Comments