Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

झापा,६ माघ -  एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी – माँवा – आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको हुन् । उक्त पुल आफूहरुको पहलमा बनेको झापा ७ का ईन्चार्जसमेत रहेका पुरीले दावी गरेका छन ।

एमाले अध्यक्ष ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्न लागेकाले प्रतिकार गर्नुपरेको बताए ।अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply