Ticker

6/recent/ticker-posts

स्कूलबस दुर्घटना, १६ जनाको मृत्यु

एजेन्सी– ९ माघ । इटालीमा स्कूल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । इटालीको उत्तरी क्षेत्रमा स्कुल बस दुर्घटना भएको बताईएको छ ।

हंगेरीका विद्यार्थी बोकेको बस भेरोना नजिक बाटो छेउको पोलमा ठोक्किएको थियो । घटनामा अन्य ३९ जना घाइते भएको भएका छन् । फ्रान्सको बुडापेस्टमा माउन्टेन बिदा मनाएर फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा परेको थियो । बसमा धेरै जस्तो १४ देखि १८ वर्षका छात्र रहेको इटालीको समाचार संस्था एन्साले जनाएको छ ।

Post a Comment

0 Comments