काठमाडौं, पुस । नेपाली चेली तेरिया मगरको ‘झलक देख्ला जा’बोलको गीतमा दमदार प्रस्तुति दिएकी छन् ।
उनले दिएको प्रस्तुति अहिलेसम्मकै दमदार भएको जजहरु बताए । निर्णायक मण्डलमा बसेका सबै जजहरुले तेरियाको तारिफ गर्दै सबै उठेर स्टेजमै पुगेर उनको नाचलाई स्यालुट गरे । हेर्नुहोस सोहि डान्सको भिडियो यस्तो छः
नेपाली चेली तेरियालाई अझै हौसला प्रदान गर्न कृपया शेयर गर्नु होला, उनलाई हामीले अझै माथि पु¥याउनुछ ।
उनले आफ्ने फेसबुक वालमा समेत यस्तो लेखेकीछन्ः
आमाबुवा दाजुभाई दिदीबहिनी कृपया सेयर गर्दिनुहोला बिनम्र अनुरोध !!
जजले त भनिसके टेरिया तिमि नै यो सिजनको विजयता हौँ १ तर जित हार भोटले हुने हो त्यो केवल तपाइँहरुको हातमा छ आजको धमका प्रस्तुति हेरेपछि कृपया आफ्नै छोरीचेली सम्झेर सेयर गर्नुहोला ! मात्र एक हप्ता छ !

0 Comments