Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं पुस, २२ -लुट २’ को ट्रेलरले युट्युवमा नयाँ किर्तिमानी कायम गरेको छ । निश्चल बस्नेत निर्देशित यो फिल्मको ट्रेलरलाई १९ घण्टामा २ लाख ४४ हजार ५  सय भन्दा बढी पटक हेरिएको छ भने नेपालको युट्युव ट्रेन्डिङमा पनि पहिलो नम्वरमा छ ।

माधव वाग्ले र नरेन्द्र महर्जनसंयुक्त निर्माण रहेको फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विपिन कार्की, प्रविण खतिवडा, सुशिलराज पाण्डे र प्रतिकराज न्यौपानेको मुख्य भूमिका रहेको छ । फिल्म फागुन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुस् स्


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply