माधव वाग्ले र नरेन्द्र महर्जनसंयुक्त निर्माण रहेको फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विपिन कार्की, प्रविण खतिवडा, सुशिलराज पाण्डे र प्रतिकराज न्यौपानेको मुख्य भूमिका रहेको छ । फिल्म फागुन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुस् स्
0 Comments