काठमाडौ, पुस ।
हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको हप्ता समग्रमा एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने घटेको हो । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत भएपछि सुनको भाउ घटेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नयाँ वर्षको अवसरमा आइतबार र सोमबार बन्द हुने भएकाले सोमबार पनि यही भाउमा कारोबार हुने महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

0 Comments