Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नुवाकोट,पुस ।
विगतका वर्षहरुमा झै नुवाकोटको तारुका र बेत्रावतीमा यो पटक पनि गोरुजुधाइ प्रतियोगिता हुने भएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने तथा स्थानीय पुरानो चलनलाई जोगाउने उद्देश्यले गोरुजुधाइ प्रतियोगिता गर्न लागिएको हो ।
नुवाकोटको तारुका वडा नम्बर–५ र रसुवाको सीमावर्ती क्षेत्र बेत्रावतीमा गरी माघ १ गते २८ हल गोरु जुधाइने आयोजकले जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गोरुजुधाइ आयोजक रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीले महोत्वसमा तारुकामा कम्तीमा १८ र बेत्रावतीमा १० हल गोरु जुधाइने जानकारी दिए ।
कार्यक्रममा स्वदेशी तथा विदेशी पयर्टकको सहभागिता हुने अपेक्षा समेत आयोजकको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply