काठमाडौं, ९ माघ । सेल्फीका सौखिनका लागि खुसीको खबर छ ।
सेल्फीका सौखिनका लागि एक कम्पनीले सेल्फी ड्रोन बजारमा ल्याएको छ । मोबाइलको साइजमा बजारमा आएको एयर सेल्फी डिभाइस ड्रोनमा क्यामरा लगाईएको छ ।
यो ड्रोन २० मीटर उचाइसम्मको उड्न सक्ने बताइएको छ । यस सेल्फी डिभाइसमा ५ मेगाफिक्सलको क्यामरा लागेको हुन्छ । यो ड्रोन वाई-फाईसंग कनेक्ट गरिएको हुन्छ । एयर सेल्फी डिभाइसमा स्टोरेजको क्षमता ४ जीबी रहेको छ । यसलाई चलाउन आईफोन वा स्मार्टफोनको आवश्यक पर्दछ । कम्पनीले सुरुवातमा यस एयर सेल्फी डिभाइस ड्रोनको मुल्य ३२ हजार राखेको छ ।

0 Comments