Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस । गत बर्ष भएको ८ प्रतिशतको वृद्धि पछि चालू बर्षमा पनि सुनको मूल्य उकालो लाग्न थालेको छ ।
सामान्यतः अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य ओरालो लाग्ने प्रवृत्ति छ, तर मंगलबारको कारोबारमा त्यसविपरीत सुनको मूल्य उकालो लागेको छ । खुद्रा सुनको मूल्यमा ०.४ प्रतिशतले बृद्धि भई प्रतिऔंश १ हजार १५६.७५ डलर कायम भएको छ । यसैगरी अमेरिकी सुनको मूलयमा पनि ०.५ प्रतिशतले वृद्धि भई १ हजार १५७.२० डलर कायम भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply