Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कराचि, माघ ।
पाकिस्तानको पाराचिनार शहरमा भएको बम बिस्फोटमा २० जनाको ज्यान गएको छ । कयौं मानिस घाइते भएका छन् । बिस्फोटमा ज्यान जानेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
बम बिस्फोट तरकारी बजारमा भएको थियो । बम बिस्फोट भएको पाराचिनार शहर पाकिस्तानको उत्तर पश्चिमको कुर्रम जिल्ला तथा अफगानिस्तानको सीमा क्षेत्र नजिक पर्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply