रौतहट, ९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन बैशाखमा हुने बताउनुभएको छ ।
रौतहटमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले सबै पक्षको सहमतिमा बैशाख भित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गर्नुभएको हो ।
त्यस्तै उहाँले बहुमतद्वारा नै संविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । ‘दुई तिहाई बहुमतको लागि प्रयास गरिरहेका छौं, विश्वास गर्नुस्, संशोधनको लागि बहुमत पुग्छ’ उहाँले भन्नुभयो ।

0 Comments