Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस ।
सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ ।बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक विदा पुर्नअवलोकन गर्न गृहमन्त्राललाई निर्देशन दिएको हो ।
पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन । बैठकले कुन दिवसमा राष्ट्रिय र कुन दिवस तथा पर्वमा प्रादेशिक र स्थानीय स्तरमा विदा दिने भन्ने सुझाव दिन गृह मन्त्रालयलाई भनेको छ ।
मन्त्रालयलाई एक महिना समय दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।
त्यस्तै सरकारले निजामति कर्मचारीको उमेरहद ६० बर्ष बनाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply