Ticker

6/recent/ticker-posts

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा,  माघ ।
जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको ज्यान गएको छ ।
भद्रपुर नगरपालिका–२ महेशपुरकी ४१ वर्षकी पालमाया लिम्बुको हात्तीको आक्रमणबाट आइतबार ज्यान ग्एको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बुलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको हो ।

Post a Comment

0 Comments