Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, माघ ।
भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित लिला थापा मगरको डेरामा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार प्रहरीले मगरको कोठामा छापा मारी एक महिला र सात पुरुषलाई जुवातास खेलिरहेको अबस्थामा नगद ३६ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply