Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
च्याम्पियन्स लिगको नाक आउट चरणको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ।
मंगलबार राति भएको खेलमा बार्सिलोनो पीएसजीसँग ४–० पराजित भएको हो । योसंगै स्बार्सिलोना पहिलो पटक अन्तिम १६ बाटै बाहिरिने खतरा बढेको छ ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा ड्राक्सलरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा पनि बार्सिलोना खेलमा र्फकन सकेन । ५५ औं मिनेटमा डि मारियाले दोस्रो गोल गरे भने ७१ औं मिनेटमा काभानीले गोल गरे । र, पीएसजी ४–० ले विजयी भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply