Ticker

6/recent/ticker-posts

गजल





सोचेथे अनि देखेथे ति अनगिन्ती सपपनाहरु 
नत, पुरा भए, नत तर्साउनै छोडे 
ति काला भयानक सपनाहरु ।

केही गर्ने ति अठोट लक्ष्यहरु
एक झुत्रो झोलासंगै प्रदेश यात्रामा
रसाउने नयनसंगै विलाए ति सपनाहरु।।

चसक्क चस्काउछन् अनि, विझाउछन यो छातिमा  
रहर अनि लहरमै मरुभुमिमा पसिना संग विलाए ति सपनाहरु ।।
दिनेश आचार्य
 सिंहासैन ५ रोल दैलेख

Post a Comment

0 Comments