Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सुनसरी, फागुन ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालयले सुनसरीमा पर्याप्त पेट्रोलियम पदार्थ वितरण नगरेका कारण जिल्लामा पेट्रोल र डिजेलको हाहाकार भएको छ । १५ दिनदेखि पेट्रोल ढुवानी मजदुरको हड्तालका कारण ठप्प भएको पेट्रोलियम पदार्थको अभाव मजदुरहरुले हड्ताल फिर्ता लिँदासमेत सहज हुन सकेको छैन ।
आयाल निगमले सहजरुपमा पेट्रोल र डिजेल वितरण नगरेका कारण यस्तो समस्या भएको सरोकारवालाहरु बताउँछन् ।
पेट्रोलियम पदार्थको अभाव भएपछि लामो तथा छोटो दुरीका सवारी–साधन सन्चालनमासमेत समस्या भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसी अञ्चलले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply