काठमाडौ, फागुन ।
सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयसँग समन्वय नगरेको पाइएको छ ।
मन्त्रिपरिषद बैठकले राजदूत सिफारिसको निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयका सचिवसहितका उच्च अघिकारीहरु यसबारे पूर्ण बेखवर रहेको दावी गरिएको छ ।
राजदूत सिफारिसबारे मिडियामा समाचार थाहा पाएपनि औपचारिक रुपमा जानकारी नआएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

0 Comments