Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले  सावधानी अपनाउन आग्रह गरेका छन् । 

काठमाडौं उपत्यकामा केही व्यक्तिलाई स्वाइन फ्लुको संक्रमण भएको पाइएपछि मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई उच्च सावधानी अपनाउन डा. पुनले सुझाव दिएका हुन् । 

१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाएमा स्वाइनफ्लूको लक्षण हुने भन्दै उहाँले यस्तो देखिएमा तुरुन्त चेकअप गर्न पनि सुझाएका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply