Ticker

6/recent/ticker-posts

पाल्पामा गएराति जीप दुर्घटना, ४ जनाको ज्यान गयो

पाल्पा, माघ । पाल्पामा गएराति जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।  लु १ ज २६८९ नम्बरको जीप पाल्पाको दोभान–४ श्रीडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
जीपमा विवाहमा बाजा बजाउन गएको टोली सवार रहेको जनाइएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments