Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन ।  त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता गराउने दिन शनिबार विद्यार्थीहरूले रत्नराज्यलक्ष्मी क्याम्पसको स्टोररुममा आगजनी गरेका छन् ।
आगजनीबाट क्याम्पसका पुराना कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको हो ।
तर आगजनीको कसैले जिम्मा लिएका छैनन् । आगजनीबाट मानवी य तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply