Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
केन्यासँगको खेल लगतै नेपालले एसीसी इमर्जिङ कप खेल्ने भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल मार्च ११ र १३ मा हुँदैछ । खेल कीर्तिपुरमा हुने लगभग पक्का छ । अहिले नेपाली राष्ट्रिय टोली यसको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।
तर, केन्यासँगको खेल लगत्तै इमर्जिङ कप परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मार्च १५ देखि २५ मा इमर्जिङ कप यूएईमा खेलाउने प्रस्ताव गरेको छ ।
जसमा एसियाका चार टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट यू–२३ वा ए टिम सहभागी हुनेछन् भने नेपालसँगै अफगानिस्तान, यूएई र हङकङले खेल्नेछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply