Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाण्डौ, फागुन । काव्य स्कुल नयाँबानेश्वरले स्थापना गरेको ‘काव्य स्रस्टा सम्मान २०७३’ राष्ट्रिय गानका सर्जक प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

ताम्रपत्र र नगद २५ हजार राशी सहितको सो सम्मान विद्यालयको सातौं वार्षिकोत्सवको अवसरमा यही फागुन २१ गते प्रदान गरिने निर्णय भएको विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताउनुभयो ।
 नेपाली कला, साहित्य र संस्कृतिको उत्थानको लागि विशिष्ट योगदान दिने महानुभावलाई प्रदान गर्ने गरि ‘काव्य स्रष्टा सम्मान’ स्थापना गरिएको हो । यसअघि पहिलो काव्य स्रस्टा सम्मान राष्ट्रकवि माधवप्रसाद घिमीरे र दोस्रो काव्य स्रष्टा सम्मान संस्कृतिवीद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply