Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
धादिङ केन्द्र बनाएर शनिवार बिहानै भएर भूकम्पको भएको छ ।  बिहान ६ बजे धादिङको बेनिघाट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले शनिबारको धक्कालाइ परकम्प भनेको छ ।
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको वर्ष सात दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म पनि निरन्तर परकम्प आइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply