Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, माघ । लगातार भइरहेको हिमपात तथा हिमपहिरोका कारण पछिल्लो तीन दिनमा मात्रै अफगानिस्तान तथा पाकिस्तानमा एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ ।

त्यसमध्ये १६ जनाको राजधानी काबुलको उत्तरी क्षेत्रमा गएको हिमपहिरोमा परि ज्यान गएको हो । यस्तै पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको उत्तरपूर्वी राज्य नुरिस्तानमा हिम पहिरोमा परि ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।
 पाकिस्तानमा पनि हिमपहिरोमा परि १३ जनाको ज्यान गएको छ । त्यसमध्ये ९ जनाको चितराल शहरमा ज्यान गएको हो । हिमपहिरोका कारण धेरै घरमा क्षति पुगेको छ । धेरै मानिस घरमै फसेका छन् । छैन, डा. लोहनीले पनि ती भोट लैजाने सम्भावना छ ।’

हिउँका कारण यातायात सेवा रोकिएको छ भने सयौं गाडी बाटोमै रोकिएका छन् । अफगानिस्तान तथा पाकिस्तानका उच्च पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply