काठमाडौ, फागुन ।
सरकारले स्थानीय तहको चुनावका लागि १० अर्ब भन्दा बढीको खर्च निकासा गरेको छ । यो निर्णयसँग अब सरकारले तयारी गरिरहेको पूरक बजेट नआउने निश्चित भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ५ सय ७५ रुपैयाँ चुनाव खर्च छुट्याएको छ ।
यसअघि सरकारले पूरक बजेट ल्याउने तयारी गरिरहेको थियो । सोमबारको बैठकपछि संचारमन्त्री सुरेन्द्र कार्कीले भनेः‘ चुनाव घोषणा भइसक्यो, क्याबिनेटले चुनाव खर्चसमेत पास गरिसक्यो, अब पूरक बजेट आउँदैन ।’

0 Comments