Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

धरान,फागुन ।
धरानमा जारी बुढासुब्बा गोल्डकपको सोमबारको खेलमा संकटा क्लब विजयी भएको छ । विभागीय टोली एपिएफलाई  १–० गोल अन्तरले हराँउदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाका लागि खेलको ३९ औँ मिनेटमा राज पौडेलले गोल गरेका थिए । मंगलबार अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र युनाइटेड सिक्किमबिच हुने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply