धरान,फागुन ।
धरानमा जारी बुढासुब्बा गोल्डकपको सोमबारको खेलमा संकटा क्लब विजयी भएको छ । विभागीय टोली एपिएफलाई १–० गोल अन्तरले हराँउदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाका लागि खेलको ३९ औँ मिनेटमा राज पौडेलले गोल गरेका थिए । मंगलबार अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र युनाइटेड सिक्किमबिच हुने छ ।

0 Comments