Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । सरकारले सोमबार संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेपछि विपक्षी दलले त्यसमा अघि बढ्न नदिने अडान राखेकाले मंगलबारको बैठक स्थगित गरिएको हो ।
सूचना टाँसेर संसद बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगबलार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि संविधान संशोधनको विषय कार्यसूचीमा राख्ने वा नराख्ने विवाद भएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply