काठमाडौं– राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशन एकेडेमीद्धारा यसैवर्ष स्थापना गरिएको करियर स्रस्टा सम्मान २०७३ बाट सम्मानित गरिने भएको छ ।
नगद २१ हजार १११ रुपैयाँ राशी र ताम्रपत्र सहितको करियर स्रस्टा सम्मान २०७३ बाट ‘व्याकुल माइला’ लाई यही फागुन १६ गते विद्यालयको वार्षिकोत्सवका अवसरमा सम्मान गरिने विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले जानकारी दिए ।
विभिन्न जातजाति, धर्म, संस्कृतिमा रहेका नेपालीहरुलाई राष्ट्रिय गान मार्फत एकवद्ध बनाउन महत्वपूर्ण योगदान गरेवापत ‘व्याकुल माइला’ लाई करियर स्रस्टा सम्मान २०७३ बाट सम्मानित गर्न लागिएको विद्यालयका शैक्षिक निर्देशक विनोद मगरले बताए । समाजमा उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गरिने गरि विद्यालयले यसैवर्ष स्थापना करियर स्रष्टा सम्मान स्थापना गरेको हो ।

0 Comments