Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,फागुन ।
दुबईमा एउटा यस्तो कारको परीक्षण गरिएको छ, जो सडकमा गुड्ने होइन कि हावामा उड्ने गर्दछ । यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ ।
सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो । दुबईले सन् २०३० सम्म मुलुकलाई‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’मा लैजाने योजना अघि सारेको छ । यस्तो अवस्थामा यो कार सवारी चाप कम गर्न निकै उपयोगी हुने विश्वास गरिएको छ ।
दुबईका अधिकारीहरुका अनुसार यो कारले ३ सय मिटरको उचाइमा उडान गर्दछ । एक घण्टामा यसले एक सय किलोमिटरको यात्रा पार गर्दछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply