Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नयाँदिल्ली, माघ ।
भारतको महाराष्ट्रमा केटीको रुप राम्रो नभए दाइजो धेरै दिनु पर्ने भनेर विद्यालयमा पढाउने गरिएको छ । महाराष्ट्रका विद्यालयमा नराम्री केटीको विवाहका लागि बढी दाइजो दिनु पर्ने कुरा पढाइन्छ । पाठ्यपुस्तकमा नै नराम्री केटीको विवाहका लागि दाइजो दिनु पर्ने उल्लेख गरेपछि त्यसको विरोध भएको छ । पाठ्यपुस्तकमा यदी केटीको रुप राम्रो नभए वा केटी अपाङ्ग भएमा केटा पक्षले धेरै दाइजो माग्ने र त्यस्ता केटीको विवाहका लागि दाइजो धेरै दिनुको विकल्प नरहेको उल्लेख छ । महाराष्ट्रका एक मन्त्रीले पुस्तकमा रहेको यस्तो अंश हटाइने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । सामाजिक सञ्जालमा केटी नराम्रो भएमा धेरै दाइजो दिनु पर्ने लेखिएको पृष्ठको तस्बिर खिचेर विरोध भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply