Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
सुनको भाउ मंगलबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलामा ५५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply