Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


नुवाकोट,फागुन ८ । सहरि विकास मन्त्री अर्जुन नरसिंह केसीले सबै पक्षको सहमतिमा संविधानको पुर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न निर्वाचन मिति घोषणामा ढिलाई भएको स्पष्ट पार्नुभएको छ ।
आईतवार नुवाकोटमा अलैंचि ब्यबसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री केसिले सबै पक्षको सहमतिमा जेठ १५    भित्र स्थानीय निकायको निर्बाचन गर्न सरकार दृढ़ रहेको समेत वताउनु भयो ।
कार्यक्रममा मन्त्री केसिले संविधानका निर्माता कांग्रेस ,एमाले र माओवादि केन्द्र संविधान जोगाउन एक हुनुपर्ने वताउँदै मधेशि मोर्चाको असन्तुष्टिलाई संवोधन गर्ने तर्फ पनि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।संविधानको पुर्ण कार्यान्वयन नहुँदा सबैपक्ष समस्यामा पर्ने भएकाले  पार्टीगत आग्रह त्यागेर मुलुकलाई सहि निकास दिन सबै प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री केसिको भनाई थियो ।
कार्यक्रममा ब्यबस्थापिका संसद सदस्य जगदिश्वोरनरसिंह केसिले निर्बाचन मिति घोषणामा भ३जेठमै निर्वाचन हुन्छ स् मन्त्री केसी ३
नुवाकोट,फागुन ८ ।सहरि विकास मन्त्री अर्जुन नरसिंह केसीले सबै पक्षको सहमतिमा संविधानको पुर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न निर्वाचन मिति घोषणामा ढिलाई भएको स्पष्ट पार्नुभएको छ ।
आईतवार नुवाकोटमा अलैंचि ब्यबसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री केसिले सबै पक्षको सहमतिमा जेठ १५    भित्र स्थानीय निकायको निर्बाचन गर्न सरकार दृढ़ रहेको समेत वताउनु भयो ।
कार्यक्रममा मन्त्री केसिले संविधानका निर्माता कांग्रेस ,एमाले र माओवादि केन्द्र संविधान जोगाउन एक हुनुपर्ने वताउँदै मधेशि मोर्चाको असन्तुष्टिलाई संवोधन गर्ने तर्फ पनि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।संविधानको पुर्ण कार्यान्वयन नहुँदा सबैपक्ष समस्यामा पर्ने भएकाले  पार्टीगत आग्रह त्यागेर मुलुकलाई सहि निकास दिन सबै प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री केसिको भनाई थियो ।
कार्यक्रममा ब्यबस्थापिका संसद सदस्य जगदिश्वोरनरसिंह केसिले निर्बाचन मिति घोषणामा भएको ढिलाईले आम जनतामा संशय पैदा भएको वताउँदै सबै पक्षको सहमतिमा जेठमै निर्वाचन हुने बाताबरण बनाउने तर्फ प्रमुख दलहरु गम्भीर नभए मुलुकले ठूलो समस्या ब्यहोर्नु पर्ने बताउनु भयो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply