Ticker

6/recent/ticker-posts

१४ देशका लागि नेपाली राजदूत सिफारिस,नामसहित.....

काठमाडौ,फागुन ।
सरकारले रिक्त रहेको विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा १४ जना राजदूतहरुको नाम सिफारिस गरेको हो।
को–को भए राजदूत ?
अर्जुनजंगबहादुर सिंह–दक्षिण कोरिया(नेपाली कांग्रेस)
 भीम उदास –म्यानमार (नेपाली कांग्रेस)
 चोपलाल भुसाल–बंगलादेश ( नेपाली कांग्रेस)
 विश्वम्भर प्याकुरेल– श्रीलंका (नेपाली कांग्रेस)
 रमेशप्रसाद कोइराला– कतार (नेपाली कांग्रेस)
 आशा लामा–यूएई (नेपाली कांग्रेस)
 युवनाथ लम्साल– डेनमार्क (माओवादी)
 लक्की शेर्पा–अष्ट्रेलिया (माओवादी)
 महेन्द्रवहादुर सिंह– साउदी अरब (माओवादी)
 पदम सुन्दास– बहराइन (माओवादी)
 प्रतिभा राणा–जापान(राप्रपा)
 भरत रायमाझी–स्पेन (राप्रपा)
 निरन्जन थापा– इजरायलका (राप्रपा)
 शर्मिला पराजुली– ओमान (फोरम लोकतान्त्रिक)
अहिलेसम्म दूतावास नभएको स्पेनका लागि मन्त्रीपरिषदको बैठकले नेपाली दुताबास खोल्ने निर्णयसमेत गरेको हो।

Post a Comment

0 Comments