Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बैतडी, फागुन ।
सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई शुक्रबार सदरमुकाम गोठलापानीबाट पक्राउ गरिएका हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply