Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
व्यवस्थापिका संसदको बैठक फेरी पनि बस्दै नबसी स्थगित भएको छ । दिउँसो दुई बजे बस्ने भनिएको संसद बैठक बिहिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
बुधबारको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले चेतावनी दिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply