Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिरहा, फागुन ।
इलाका प्रहरी कार्यालय गोलबजारले छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षका बुवालाई पक्रेको छ । उनले १५ वर्षकी छोरीमाथि पटक पटक बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले दावी गरे ।
आरोपितले पछिल्लो पटक फेरी बलात्कार प्रयास गरेपछि छोरीले आफ्नी फूपुलाई जानकारी गराएको प्रहरीको भनाई छ । प्रहरीलाई उनकी फूपुले जानकारी गराएको बताइएको छ । प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply