Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परि ७२ जनाको ज्यान गएको छ । दक्षिण सिन्ध प्रान्तमा भएको आक्रमणमा ४३ जना पुरुष, २० बालबालिका र ९ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
आक्रमणमा दुई सय ५० जना घाइते भएका छन् । आक्रमणमा गम्भीर घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरले उद्दार गरी अस्पताल पुर्‍याएको विविसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।
प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताउनु भएको छ । उहाँले पाकिस्तानको पहिचान र सार्वभौम मानवताका लागि एक साथ खडा हुने बताउनुभयो । उहाँले आइएस विरुद्ध कडा रुपमा उत्रने पनि बताउनु भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply