Ticker

6/recent/ticker-posts

पूर्वराजा ज्ञानेन्द्र शाह तराईतिर

काठमाडौ, फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाह केही हप्ताका लागि सिमरा जाने भएका छन् । पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उनी सिमरा हुदैँ चितवन जान लागेका हुन्।
पर्सि फागुन ५ गते विहान ज्ञानेन्द्र र पूर्वरानी कोमल हवाइ मार्ग हुदैँ सिमरा जाने कार्यक्रम तय भएको छ।
उनले चितवन जादाँ सडक मार्ग प्रयोग गर्नेछन् । सिमरामा प्रभु शमशेरको दरबारमा बसेर राजनीतिक भेटवार्ता समेत गर्ने श्रोतले जनाएको छ ।

Post a Comment

0 Comments