Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था मिलाउने जनाएको छ ।

विगतका वर्षहरुमा शिवरात्रीमा मन्दिरको दर्शन गर्नका लागि भक्तजनले सास्ती खेप्नु परेपछि यो वर्ष भने सहजता ल्याउन विकास कोषले पूर्व तयारी थालेको हो । यसपटक दर्शनार्थीले एक घन्टामै पशुपतिनाथ मन्दिर पुर्‍याउने विकास कोषको दाबी छ ।

कोषले १००१ सदस्यीय मूलसमारोह समिति कटौती गरेको छ भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ । समितिका हजार सदस्यले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पास बोक्नेलाई ल्याउने–लैजाने गर्नुपरेकाले भीड भएको भन्दै कोषले खारेज गरेको हो । यसका साथै कोषले मन्दिरपरिसर र ‘कोर एरिया’ मा सुरक्षाकर्मी मात्र खटाउने भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply