Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी–बिना आँखा र नाक जीवित रहनु निकै अनौठो लाग्दछ ।
तर बिना आँखा र नाक जन्मिएकी कैसिडी हूपरले प्रमाणित गरेकी छन् कि बिना नाक आँखा बाँच्न सकिन्छ । १९ वर्षीय कैसिडी हूपर  बिना नाक आँखा जन्मेकी थिइन् । उनको अनुहारमा नक्कली नाक लगाउन झन्डै ६ वर्ष लागेको थियो ।

कैसिडी अहिले कलेजमा अध्यनरत छिन् । आँखा नदेख्ने उनि कलेजको उत्कृट विद्यार्थी मध्यकि एक हुन  । कैसिडी भन्छिन मैले आफ्नो अनुहारका कारण धेरै पटक अपमानित हुनुपरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply