Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
टोटनह्यामले एफए कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको पाँचौं चरणको खेलमा फुलह्यामलाई ३–० ले हराएर टोटनह्यामले अन्तिम ८ मा स्थान बनाएको हो ।
टोटनह्यामलाई जिताउन तीनै गोल ह्यारी केनले गरे । केनले १६, ५१ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । क्वाटरफाइनलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले मिलवालसँग प्रतिस्पर्धा गर्ने छ ।
यो खेलमा ह्याट्रिक गरेका केनले सन् २०१७ मा सबै प्रतियोगितामा टोटनह्यामबाट ९ खेलमा ९ गोल गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply