Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, माघ ।
चीनको एक अस्पतालको लापरवाहीका कारण पाँच जना व्यक्ति एचआइभी संक्रमित भएका छन् । होङजाउको झेजियाङ प्रान्तीय अस्पतालमा उपचारका लागि पुगेका पाँचजाना विरामी एचआइभी संक्रमित भएका हुन् ।
अस्पतालका अधिकारीले प्राविधिकले पुरानो उपकरण पुनः प्रयोग गर्दा पाँचजनालाई एचआइभी संक्रमण भएको स्विकार गरेका छन् ।अस्पतालले विरामीका बारेमा थप विवरण नदिएको प्रान्तीय अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार अरु विरामीमा पनि एचआइभी संक्रमण भएको हुन सक्ने तर अस्पतालले त्यसबारे जानकारी नगराएको हुनसक्ने आशंका गरेको छ ।
अस्पतालले संक्रमितहरुलाई निशुल्क उपचार तथा क्षतिपूर्ति दिने बताएको छ । झण्डै दुई दशक अघिपनि चीनमा अस्पतालको लापरवाहीका कारण एचआइभी संक्रमण फैलिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply