Ticker

6/recent/ticker-posts

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौ, चैत ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सांसदहरुले मंगलबारको संसद बैठक बहिष्कार गरेका छन् । संसद सुरू हुनासाथ मधेसी मोर्चाका सभासदहरूले उठेर विरोध जनाएका थिए । विरोध जनाएपछि  सभामुख आनसरी घर्तीले मधेशी मोर्चाका सांसद उपेन्द्र यादवलाई बोल्न समय दिएकी थिईन् ।
यादवले निर्वाचन प्रक्रिया रोकेर संशोधन प्रस्ताव पारित गर्नुपर्ने भन्दै संसद बैठकमा नाराबाजी गर्दै बाहिरिएका थिए।

Post a Comment

0 Comments