Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

म्यानु, फागुन ।
युरोपा लिग फुटबलको अन्तिम १६ पहिलो लेगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको पहिलो लेगमा एफसी रोस्तोभले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको हो ।
३५ औं मिनेटमा हेनरिक एमखितार्यनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । पहिलो हाफमा लिएको १–० को अग्रता युनाइटेडले दोस्रो हाफमा जोगाउन सकेन । ५३ औं मिनेटमा एलेक्ससान्ड्र बुखारोभले रोस्तोभका लागि बराबरी गोल फर्काए । दोस्रो लेग आउँदो बिहीबार युनाइटेडको मैदानमा हुनेछ । राति नै भएका अरु खेलमा एफसी कोपनहेगनले अजाक्सलाई २–१ तथा लियोनले रोमालाई ४–२ ले हरायो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply