Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिन्धुपाल्चोक जिल्ला इचोक गाविस वडा नं. ७ का शंकर प्रसाद चापागाइविरुद्ध लेखिएको समाचार हामीले जानाजान चरित्र हत्या गर्ने मनसायले प्रकासन गरेका होइनौं । हिमालीमन अनलाइनबाट उक्त समाचार जस्ताको तस्तै साभार गरिएको हो । महिला हिंसाको समाचार भएको हुँदा हामीले पनि त्यसलाई साभार गरेका थियौं । वास्तवमा चापागाईले सहयोगी भावना दर्शाएर महिलालाई गन्तव्यमा पु¥याएको समाचार साँचो हो । पहिले हामीले साभार गरेको समाचार गलत भएको जानकारीका साथै माफी माग्दछौं ।
तर, वास्तवमा उक्त समाचार गतल भएको र चापाँगाइले सहयोगी भावनाले बाटोमा कुरिरहेकी महिलालाई गन्तव्यमा पु¥याएको पाइएको छ । उनले दिएको जानकारी अनुसार मिति २०७३–१०–२७ गतेका दिन एक महिला क्षेत्रीय अस्पताल गई घर फर्कदा सवारी साधन नपाएर लिफ्ट माग्दा आफूले गन्तव्यमा पु¥याएको देखिन्छ । यही घटनालाई २०७३–११–७ मा हिमालीमन डट कमले साना नानीहरुसँग गरेको कुराकानीलाई आधार बनाइ समाचार प्रकाशन गरेको थियो । उसले ती नानीहरुले  प्रधानाध्यापकलाई लेखेको पत्र समेत सुरक्षित राखेको भन्ने समाचार प्रकाशन गरेको थियो । उक्त प्रमाण यस्तो छः ...

उक्त प्रकाशित समाचारविरुद्ध निवेदक शंकरप्रसाद चापागाई र प्रेस काउन्सिल नेपालले हामीलाई खण्डनका लागि पठाएको पत्र अनुसार हामीबाट यो काम भुलबस भएको र उक्त समाचारलाई सच्याएर प्रकाशित गरिएको छ ।  –सम्पादक

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply